तामाकोशीको महत्वपूर्ण सुरुङ छिचोलियो

मंसिर ४, २०७४-राष्ट्रिय गौरवको आयोजना ‘माथिल्लो तामाकोसी जलविद्युत्’ को सबैभन्दा जोखिम तर महत्त्वपूर्ण मानिएको नदीको पानी छिराउने मुख्य सुरुङ आइतबार छिचोलिएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् मुलुककै निर्माणाधीनमध्ये सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको ८.५ किमि लामो मुख्य सुरुङको करिब ५ किमि भागलाई दुवैतिरबाट खनेर ‘हेडरेस टनेलको ब्रेक थु्रु’ भएको (छिचोलिएको) … Continue reading तामाकोशीको महत्वपूर्ण सुरुङ छिचोलियो